बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
सुरक्षा/अपराध
बुधबार, पुष ७ २०७८

काठमाडौं । गैरदलित केटी भगाएपछि गत मंसिर २९ गतेदेखि बेपत्ता हुम्लाका चन्द्रे कामी फेला परेका छन् । प्रहरीका अनुसार हुम्लाकै खार्पुनाथ गाउँपालिकामा हिँडिरहेको अवस्थामा आज बिहान चन्द्रेलाई फेला पारिएको हो । हुम्लाको सर्केगाड गाउँपालिका१ जैर गाउँका उनले गत मंसिर ५ गते मुगुको सोरु गाउँपालिका४ की रमिला मल्ललाई

बुधबार, पुष ७ २०७८

सुर्खेत । महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतबाट प्रहरीले धामी र पुजारीलाई पक्राउ गरेको छ । महिलामाथि दुर्व्यवहार भइरहेको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वीरेन्द्रनगर ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल

बुधबार, पुष ७ २०७८

काठमाडौं । संगठन छुट्टाछुट्टै । सांगठनिक संरचना र कामको प्रकृति उस्तै । देशमा शान्ति–सुरक्षा कायम गर्नु जिम्मेवारी । तर, दुवै निकायका कर्मचारीको पदअनुसार तलब स्केल समान रहे पनि सेवासुविधा असमान छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच बढुवादेखि सेवासुविधासम्म विभेद छ । यी दुई संगठनका नियमावलीमा

बुधबार, पुष ७ २०७८

काठमाडौं । संगठन छुट्टाछुट्टै । सांगठनिक संरचना र कामको प्रकृति उस्तै । देशमा शान्तिसुरक्षा कायम गर्नु जिम्मेवारी । तर, दुवै निकायका कर्मचारीको पदअनुसार तलब स्केल समान रहे पनि सेवासुविधा असमान छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच बढुवादेखि सेवासुविधासम्म विभेद छ । यी दुई संगठनका नियमावलीमा

बुधबार, पुष ७ २०७८

काठमाडौं । संगठन छुट्टाछुट्टै । सांगठनिक संरचना र कामको प्रकृति उस्तै । देशमा शान्ति–सुरक्षा कायम गर्नु जिम्मेवारी । तर, दुवै निकायका कर्मचारीको पदअनुसार तलब स्केल समान रहे पनि सेवासुविधा असमान छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच बढुवादेखि सेवासुविधासम्म विभेद छ । यी दुई संगठनका

शुक्रबार, पुष २ २०७८

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बर्दिया बढैयाताल गाउँपालिका सिमराका दिनेश बरालको मृत्यु भएको हो । कार्यालयबाट साँझ ५ बजे घर फर्किनेक्रममा विपरीत दिशाबाट आएको विङ्गरले ठक्कर दिँदा बरालको मृत्यु भएको इलाका प्रहरी कार्यालय खजुरा दुधौली बाँकेले जनाएको छ

शुक्रबार, पुष २ २०७८

काठमाडौं । ठगीको आरोपमा काँग्रेस चितवनका नेता दीपक अधिकारीलाई प्रहरीले चितवनको भरतपुरबाट पक्राउ गरेको छ ।  कम्युनिकेसन एण्ड कम्युनिकेट प्रालिसँग कारोवार गरे वापतको रकम नतिरेपछि प्रहरीको मोस्ट वान्टेट सूचीमा परेका चितवन कांग्रेसका नेता अधिकारीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । कम्युनिकेसन एण्ड कम्युनिकेट प्रालिसँग चितवनको भरतपुरमा

आइतबार, मंसिर १९ २०७८

काठमाडौं । सुन तस्करीमा सहयोग गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत रहेका प्रहरी जवान राजेन्द्र केसी रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए । विदेशबाट फर्कंदा काँचो सुनलाई भन्सार छल्न

मंगलबार, मंसिर १४ २०७८

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भएर झिटिगुन्टाका नाममा गहनाका आकारमा भित्र्याइएका कच्चा सुन बरामद गर्न शुरु भएको छ । सोमबार मात्रै विमानस्थल भन्सार कार्यालयले वैदेशिक रोजगारी र घुम्न गए फर्किएका नेपालीलाई भरिया बनाएर बाला र बेरुवा बनाएर नेपाल भित्र्याइएको २१ किलो गहाना आकारका सुन बरामद

मंगलबार, मंसिर १४ २०७८

काठमाडौं । काठमाडौंको महाँकालबाट प्रहरीले रक्तचन्दनको तेल सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका६ हिम्दी घर भएका ३० वर्षीय छिरिङ शेर्पा छन् । बा. ७ च ४११० नम्बरको कारमा सवार छिरिङको साथबाट ४ लिटर रक्तचन्दनको तेल बरामद गरिएको महानगरीय प्रहरी परिसर

आइतबार, मंसिर १२ २०७८

काठमाडौं । सरकारले व्यावसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो । असार मसान्तसम्म तोकिएको बक्यौता रकम भुक्तानी

आइतबार, मंसिर १२ २०७८

जाजरकोट । आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधुकुमार थापाका अनुसार दुर्घटनामा रुकुम पश्चिमको आठविसकोट नगरपालिका५ की २४ वर्षीया सन्ध्या मल्ल शाही, उनकी चार वर्षीया छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका१० का शेरबहादुर परियार,

मंगलबार, मंसिर ७ २०७८

सोलुखुम्बु । जिल्लाको सदरमुकाम सल्लेरीमा आफ्नै बाबुले छोराछोरीमाथि एसिड प्रहार गरि घाइते बनाएका छन् । सोलुदुधकुण्ड नगरपालिका–५ वसन्त बजारका करिब ५५ वर्षीय मोहन बराइलीले छोराछोरी माथि एसिड प्रहार गरि घाइते बनाएको सोलुखुम्बु प्रहरीले जनाएको छ । सोमबार राति करिब ८:४० बजेको समयमा मादक पदार्थ सेवन गरेका

सोमबार, मंसिर ६ २०७८

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोप लागेका एक युवक धरानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा लम्कीचुहा १ का चिसापानीका १९ वर्षीय मदन शाही रहेका छन् । शाहीलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले धरानबाट पक्राउ गरेको हो

आइतबार, मंसिर ५ २०७८

काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ । मङ्सिर ४ गते प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागले जनाएको छ । प्रहरी उपरीक्षक दिलीप घिमिरेद्वारा जारी विज्ञप्तिका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट प्रहरी

शनिबार, मंसिर ४ २०७८

उदयपुर । उदयपुरमा प्रहरीहरु सवार ट्रक दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका छन् । प्रहरीको बा १ ग २१६८ नम्बरको वान टन ट्रक उदयपुरगढी गाउँपालिका ७ अँधेरी जोगीटोलमा दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए । कटारीबाट

शनिबार, मंसिर ४ २०७८

रौतहट । रौतहटमा गाडीमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् । रौटहटका कटहरिया बजारमा अवस्थित गाडी ग्यारेजको हावा ट्यांकी विष्फोट हुँदा ग्यारेजधनी कटहरिया ५ का २० वर्षीय समसुल मियाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला

शनिबार, मंसिर ४ २०७८

रौतहट । रौतहटमा गाडीमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।रौटहटका कटहरिया बजारमा अवस्थित गाडी ग्यारेजको हावा ट्यांकी विष्फोट हुँदा ग्यारेजधनी कटहरिया ५ का २० वर्षीय समसुल मियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला

शुक्रबार, मंसिर ३ २०७८

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध रूपमा ल्याएको सुन सहित दुई जनालाई पक्राउ गरेको छ । विमानस्थल प्रहरी टोलीले दाङ घर भएका सीताराम चौधरी र सिरहाका सरोज सहानीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । उनीहरू नेपाल एयरलाइन्सको जहाजबाट दुबई हुँदै काठमाडौं आएका थिए । लुकाएर

शुक्रबार, मंसिर ३ २०७८

काठमाडौं । नेपाल

मंगलबार, कात्तिक ३० २०७८

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक (असई) सहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले आज (मंगलबार) बाराको इलाका प्रहरी कार्यालय सिमरौनगढमा कार्यरत असई वीरेन्द्र महतोसहित तीन जनाविरुद्ध काठमाडौँस्थित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । असई महतोमाथि आफ्नो नागरिकता र

सोमबार, कात्तिक २९ २०७८

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका ६ कोयलपुरमा सामान्य विवादलाई लिएर युवाहरूबीच झगडा पर्दा आइतबार राति एकजनाको हत्या भएको छ । पुरानो झगडालाई लिएर दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबास घर भई हाल इटहरी उपमहानगरपालिका(१३ खनारमा बस्ने २६ वर्षीय रिजन दाहालको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका

सोमबार, कात्तिक २९ २०७८

ओखलढुङ्गा । ओखलढुङ्गामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको जिप सोमबार बिहान दुर्घटना भएको हो । एकादशी मेला भर्न ककनी जाने तीर्थालु बोकेको प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको

आइतबार, कात्तिक २८ २०७८

काठमाडौं । काठमाडौं महानगरपालिका-११ थापाथलीबाट एयरगनसिहत एक युवक पक्राउ परेका छन्। कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । थापाथलीमा कोठामा बस्दै आएका जितेन्द्रले अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले कोठा तलासी गर्दा

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij