मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
समाचार
बिहीबार , साउन २२ २०८२

ढोरपाटन बागलुङ, २२ साउनः बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा दुई हजार ४३८ घरधुरी बाढी र पहिरोको उच्च जोखिममा परेका छन् । भिरालो भूपरिवेश, खोला किनार र सडक छेउमा निर्माण भएका बस्तीहरू जोखिममा परेका हुन् । सोही कारण गाउँपालिकाभित्रका करिब १३ हजार ५९७ नागरिक प्रत्यक्ष प्रभावित बनेका

बिहीबार , साउन २२ २०८२

काठमाडौँ, २२ साउनः नेपालमा मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी नसर्ने रोगका बिरामी दिनप्रतिदिन बढ्दै गएका छन् । नेपाल एनसिडी एलाइन्सका डा. मनिता प्याकुरेलका अनुसार हाल देशभर प्रमुख तीन नसर्ने रोगमध्ये मुटु रोग सबैभन्दा धेरै अर्थात् ३० प्रतिशत जनसंख्यामा देखिन्छ भने क्यान्सर नौ प्रतिशत र दीर्घकालीन

बिहीबार , साउन २२ २०८२

काठमाडौँ, २२ साउन २०८२ । श्रमिक वर्गको हक, हित र अधिकार सुनिश्चितताको साझा लक्ष्यका साथ नेपालका प्रमुख ट्रेड युनियन महासंघहरू एकै छातामुनि उभिएका छन् । अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आबद्ध परिषद् आइटीयूसी न्याकको आयोजनामा तीन प्रमुख सदस्य महासंघहरू— अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुफ

बिहीबार , साउन २२ २०८२

लमजुङ, २२ साउन – मध्यपहाडी लोकमार्गअन्तर्गत मध्यनेपाल नगरपालिका –१० स्थित बिमिरे भञ्ज्याङमा आज बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।पहिरोको निरन्तर खसिरहेको कारण तत्कालै सडक खुलाउन सकिने अवस्था नरहेको इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक यमनारायण अर्यालले जानकारी दिएका छन ।

बिहीबार , साउन २२ २०८२

भोजपुर, २२ साउन – भोजपुरको पौवादुङमा गाउँपालिका–२, सोसेटारका देउमान राई विगत आठ वर्षदेखि व्यावसायिक अकबरे खुर्सानी खेती गर्दै आएका छन । यस वर्ष उनले २५ रोपनी क्षेत्रफलमा झन्डै १७ हजार बोट खुर्सानी रोपेका छन ।आफ्नै गाउँमै केही गर्नुपर्छ भन्ने सोचले यो काम थालेको हुँ, राईले

बिहीबार , साउन २२ २०८२

नेपालगञ्ज, २२ साउन – कर्णाली विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्जको इजलासले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।अदालतले बैंकका पूर्वअध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र र तत्कालीन वित्त विभाग प्रमुख वेदप्रकाश

बिहीबार , साउन २२ २०८२

काठमाडौँ, २२ साउन – देशभर मनसुनको प्रभाव सक्रिय रहे पनि आज जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा मुलुकको तराई भू–भागमा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ । यसको प्रभाव स्वरूप आज कोशी र लुम्बिनी

बुधबार, साउन २१ २०८२

कञ्चनपुर, २१ साउन – नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको ६६ वर्षको उमेरमा आज निधन भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका –४ महेन्द्रनगर निवासी भण्डारीको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारका क्रममा निधन भएको हो ।उनलाई केही दिनअघि मुटुमा समस्या देखिएपछि अस्पताल

बुधबार, साउन २१ २०८२

भीमफेदी, २१ साउन – मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ जोगिताल पुछार टोलमा आज बिहान करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवन राप्ती नगरपालिका–१ निवासी करिब ३५ वर्षीय लालबहादुर मोक्तानको खेतमै करेन्ट लागेर ज्यान गएको हो ।मोक्तानले आफ्नै खेतमा बाली जङ्गली

बुधबार, साउन २१ २०८२

काठमाडौँ, २१ साउन प्रहरी महानिरीक्षक दीपक थापाले हालै पदोन्नति भएका ३५ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।गृहमन्त्रीस्तर र गृह मन्त्रालय सचिवस्तरको साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट वरिष्ठ उपरीक्षकमा ११, नायव उपरीक्षकबाट उपरीक्षकमा ११ र निरीक्षकबाट नायव उपरीक्षकमा १३ जना पदोन्नति

बुधबार, साउन २१ २०८२

दमौली तनहुँ, २१ साउन — भानु नगरपालिका–२ भकुन्थोकबाट सोमबारदेखि बेपत्ता रहेका तीन किशोरी अन्ततः परिवारको सम्पर्कमा आएका छन् । १५ वर्षीया अस्मिता तामाङ, १६ वर्षीया सम्झना सुनार र १५ वर्षीया सीता सुनार सोमबार बिहान विद्यालय जाने भनेर घरबाट निस्किए पनि विद्यालय नगई सम्पर्कविहीन भएका थिए

बुधबार, साउन २१ २०८२

तुर्कमेनिस्तान, २१ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण उत्पन्न प्रकोपको सामना गर्न विश्वव्यापी साझेदारी र सहकार्य आवश्यक रहेको बताएका छन ।भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनअन्तर्गत आज आयोजित छलफल सत्रमा सम्बोधन गर्दै उहाँले नेपालजस्ता न्यून कार्बन उत्सर्जन गर्ने देशहरू पनि जलवायु संकटको

बुधबार, साउन २१ २०८२

बनियानी झापा, २१ साउनः झापाको गौरादह नगरपालिका४ जोरघरेमा गए राति सिँचाइको क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट प्रवाह भई ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीका अनुसार चन्द्रमायालाई खेतमा लडिरहेको

बुधबार, साउन २१ २०८२

काठमाडौँ, २१ साउन – बहुविवाहसम्बन्धी कानुनी प्रावधान संशोधन गर्ने तयारीप्रति आपत्ति जनाउँदै अखिल नेपाल महिला सङ्घको बागमती प्रदेश समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई ज्ञापनपत्र बुझाउँदै सङ्घले महिला विरोधी कानुन नल्याउन माग गरेको हो ।सङ्घले नेपाली महिलाले पितृसत्तात्मक

बुधबार, साउन २१ २०८२

बैतडी, २१ साउनः लगातारको अविरल वर्षापछि खसेको पहिराले आज बिहानैदेखि बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सिगास गाउँपालिका–९ रमिलापुर क्षेत्रमा खसेको पहिरोका कारण राजमार्ग बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिएका छन ।राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनको आवागमन ठप्प

बुधबार, साउन २१ २०८२

काठमाडौँ, २१ साउन – सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ ।बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत

बुधबार, साउन २१ २०८२

भोजपुर, २१ साउनः स्थानीय तहमा सेवा प्रवाहका लागि प्रयोगमा ल्याइएको सर्भर बारम्बार अबरुद्ध हुँदा नागरिकले घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता सिर्जना भएको छ । भोजपुर नगरपालिका ५ बोखिम लगायतका वडाहरूमा सामाजिक सुरक्षा भत्ता नवीकरण, राजस्व सङ्कलन, राष्ट्रिय परिचयपत्र र बायोमेट्रिकजस्ता कार्य प्रभावित भएका छन् ।वडासचिव अभिनास

बुधबार, साउन २१ २०८२

काठमाडौँ, २१ साउनः देशभर सक्रिय रहेको मनसुनी प्रणालीका कारण कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले ती प्रदेशहरूमा पर्ने सम्भावित वर्षाले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका

मंगलबार, साउन २० २०८२

काठमाडौँ, २० साउनः सरकारले १८ साउनमा बसेको मन्त्रिपरिषद् बैठकमार्फत विभिन्न क्षेत्रलाई समेट्ने गरी महत्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका छन ।बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण

मंगलबार, साउन २० २०८२

पाटन ललितपुर, २० साउनः नेपालको सबैभन्दा ठूलो अटोमोटिभ प्रदर्शनी – नाडा अटो शो–२०२५ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मंगलबार पुल्चोकमा पत्रकार सम्मेलन गर्दै प्रदर्शनीको विस्तृत जानकारी दिएको हो । अध्यक्ष करण चौधरीका अनुसार,

मंगलबार, साउन २० २०८२

मध्यविन्दु नवलपरासी,२० । साउन १९ गते सोमबार बिहानदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । लगातारको वर्षाका कारण नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका –२ स्थित दाउन्ने पहाडमा पहिरो, हिलो र चिप्लोपन बढेसँगै पूर्वपश्चिम राजमार्गअन्तर्गतको यो सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको

मंगलबार, साउन २० २०८२

काठमाडौं, २० साउन – सशस्त्र प्रहरी बल एपीएफ अन्तर्गतको नेपाल एपीएफ क्लबले खेल सामग्री नेपालकै एक नंम्बर स्पोर्ट ब्राण्ड कम्पनी केल्मी नेपालसँग आफ्नो सहकार्यलाई थप मजबुत बनाएको छ । सन् २०१९ देखि सुरु भएको सहकार्यलाई नवीकरण गर्दै दुवै पक्षबीच २०३० अगस्ट ४ सम्मको लागि नयाँ

मंगलबार, साउन २० २०८२

काठमाडौँ, २० साउनः युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अन्तरराष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन मासिक भत्ता दिने व्यवस्था लागू गरिएको घोषणा गरेका छन । साथै, खेलकुदका क्रममा हुन सक्ने दुर्घटनालाई ध्यानमा राख्दै खेलाडीका लागि दुर्घटना बिमा सुरु गरिएको जानकारी दिए ।प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ

मंगलबार, साउन २० २०८२

काठमाडौँ, २० साउनः अब सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले आगामी असोज १ गतेदेखि यो व्यवस्था अनिवार्यरूपमा लागू गर्ने निर्णय गरेको हो ।निर्णयअनुसार प्रदेश सरकार अन्तर्गतका सबै यातायात व्यवस्था कार्यालयबाट सवारी

मंगलबार, साउन २० २०८२

गाईघाट उदयपुर, २० साउनः उदयपुरगढी गाउँपालिका –७ स्थित मदन भण्डारी मार्गको जोगीपोखरीमा सोमबार साँझ ट्रक दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१००–६ख ०५६१ नम्बरको ट्रकले ठक्कर दिँदा गोठालोबाट घर फर्कंदै गरेका रौतामाई गाउँपालिका

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij