मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
समाचार
मंगलबार, साउन २० २०८२

काठमाडौँ, २० साउन – सङ्घीय निजामती सेवा विधेयक, २०८० मा उल्लेख भएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादको विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले प्रतिवेदन तयार गरेको छ । प्रतिनिधिसभाले गठन गरेको उक्त समितिले आजको बैठकमा प्रतिवेदन पेश गर्ने तयारी गरेको हो ।समिति सदस्य माधव

मंगलबार, साउन २० २०८२

गुल्मी, २० साउनः लगातारको वर्षापछि आएको पहिरोका कारण कालीगण्डकी करिडोरका तीन खण्डसहित गुल्मीका विभिन्न सडकमा आवतजावत पूर्ण रूपमा रोकिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार कालीगण्डकी गाउँपालिकाको वडा नं १, २ र ३ मा पर्ने गरगरे, राक्से र कनौटामा पहिरो

मंगलबार, साउन २० २०८२

काठमाडौँ, २० साउन – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम पारित गर्न नसकेका स्थानीय तहलाई सहजीकरण गर्न तीन वटा टोली खटाउने भएको छ ।मन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयका सहसचिवको नेतृत्वमा स्थलगत छलफलमार्फत समस्या समाधानका लागि कालीप्रसाद पराजुली, प्रकाश दाहाल

मंगलबार, साउन २० २०८२

काठमाडौँ, २० साउन हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहँदा आज कोशी र मधेस प्रदेशका केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ  ।विभागका अनुसार दिउँसो देशभर अधिकांश स्थानमा आकाश बदली रहनेछ भने

मंगलबार, साउन २० २०८२

ढोरपाटन बागलुङ, २० साउनः बागलुङको काठेखोला गाउँपालिका –६ ताराखसेमा गएको पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको यो महत्त्वपूर्ण सडक अवरुद्ध हुँदा गए रातिदेखि नै छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार

सोमबार, साउन १९ २०८२

सिरहा, १९ साउनः मिर्चैया नगरपालिका–२ को मल्हनियाँ पिराडी र वडा नं १२ स्थित सिक्रौन गाउँ जोड्ने मैनावती खोलाको पुल आज बिहानको बाढीले भासिएपछि आवतजावत पूर्ण रूपमा ठप्प भएको छ ।पुल भासिएसँगै सिक्रौन, निर्दना, भेडियालगायत बस्तीका बासिन्दालाई मिर्चैया बजार आउजाउ गर्न कठिनाइ भएको छ । स्थानीयहरूका

सोमबार, साउन १९ २०८२

काठमाडौँ, १९ साउनः नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक १६.४६ अङ्कले उकालो लाग्दै २,८७५.३६ बिन्दुमा पुगेको छ, जसले ०.५७ प्रतिशतको सुधार दर्शाउँछ ।आज ३२५ कम्पनीका २ करोड ७१ लाख ६९ हजार ७५५ कित्ता सेयर १ लाख ४९

सोमबार, साउन १९ २०८२

काठमाडौँ, १९ साउन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आफ्नो स्थगित जनजागरण अभियानलाई पुनः निरन्तरता दिने भएको छ । पार्टी स्थायी कमिटीको सम्पन्न बैठकले अत्यधिक वर्षाका कारण रोकिएको ‘जनतासँग माओवादी’ विशेष अभियानलाई आगामी भदौ तेस्रो सातादेखि मध्यपहाडी लोकमार्ग केन्द्रित गरी सञ्चालन गर्ने निर्णय गरेको हो

सोमबार, साउन १९ २०८२

काठमाडौँ, १९ साउनः राष्ट्रिय परीक्षा बोर्डले आज साँझ कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार नियमिततर्फ ६१ दशमलव १७ प्रतिशत र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।गत वैशाख २१ गतेदेखि सञ्चालन भएको परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार

सोमबार, साउन १९ २०८२

खलङ्गा, १९ साउनः भारतले नेपालसँग सीमा जोडिएको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने तयारी गरेपछि महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।दार्चुलास्थित जिल्ला प्रशासन कार्यालयका अनुसार भारतको उत्तराखण्डस्थित धौलिगङ्गा जलविद्युत् परियोजनाले सिल्ट सफाइका लागि साउन २० गते बिहान ६ बजेदेखि २१ गते

सोमबार, साउन १९ २०८२

काठमाडौँ, १९ साउन – पछिल्लो वर्षहरूमा भिजिट भिसामा विदेश जाने नेपालीको संख्या उच्च दरले वृद्धि भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सन् २०२४ मा मात्रै २ लाख ७१ हजार ३०५ जना नेपाली भिजिट भिसामा विभिन्न गन्तव्य मुलुकतर्फ गएका थिए । तीमध्ये ४२.१ प्रतिशतभन्दा बढी महिला

सोमबार, साउन १९ २०८२

त्रिशूली नुवाकोट, १९ साउन – नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको ४४ वर्षको उमेरमा आज बिहान निधन भएको छ । केही दिनदेखि स्वास्थ्य समस्याबाट ग्रस्त रिमालको काठमाडौँस्थित वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।परिवारका अनुसार, उनलाई एक साता अघि ज्वरो र निमोनिया देखिएको

सोमबार, साउन १९ २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकले राजनीतिक वृत्तमा तातिरहेको बेला पार्टीका एक बौद्धिक नेताले स्थायी समितिलाई लक्षित गर्दै महत्त्वपूर्ण सुझावहरू सार्वजनिक गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य, स्कूल विभागका सचिव तथा अखिल नेपाल ट्रेड युनियन महासंघका फ्याक्सन इन्चार्जसमेत रहेका रामदीप आचार्यले

सोमबार, साउन १९ २०८२

काठमाडौँ, १९ साउन सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । बैठकमा विभिन्न महत्वपूर्ण विधेयक तथा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची तय भएको छ ।आजको बैठकमा सबैभन्दा पहिला सङ्घीय संसद्का महासचिवले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी

आइतबार, साउन १८ २०८२

काठमाडौँ, १८ साउन — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र अनुशासन र जिम्मेवारीलाई कडाइका साथ पालना गर्नुपर्ने कुरा बताएका छन् । आइतबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले गल्ती गर्नेले आत्मालोचना गर्नुपर्ने स्पष्ट पारे ।“बैठक चलिरहेको छ। जसले गल्ती गर्‍यो

आइतबार, साउन १८ २०८२

काठमाडौँ, १८ साउनः जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गर्न आगामी भदौ २ र ३ गते अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । सभामुख देवराज घिमिरेले स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न छैटौँ विश्व सम्मेलनबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका छन ।उनले जलवायु

आइतबार, साउन १८ २०८२

काठमाडौँ, १८ साउनः गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी लाई निर्देशन दिएका छन ।आज सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले उक्त चर्चित प्रकरणलाई सूक्ष्म ढंगले अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन

आइतबार, साउन १८ २०८२

दमौली तनहुँ, १८ साउनः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका – २ ऐनापहरामा बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नम्बरको यात्रुबाहक बस आज दिउँसो सडकबाट तल खस्दा दुर्घटना भएको हो ।इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीका अनुसार दुर्घटनामा

आइतबार, साउन १८ २०८२

नवलपुर नवलपरासी, १८ साउनः राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाइएको नारायणघाट–बुटवल सडक विस्तार योजना पुनः एक वर्ष म्याद थप गरिएको छ । निर्माण कार्य सुस्त गतिमा अघि बढेकाले चौथोपटक म्याद थप गर्दै सरकारले आगामी साउन ७ गते, २०८३ सम्मका लागि निर्माण अवधि लम्ब्याएको हो ।सडकको

आइतबार, साउन १८ २०८२

काठमाडौँ, १८ साउन – प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तानको अवाजा सहरतर्फ प्रस्थान गर्दै छन । उनी संयुक्त राष्ट्रसंघीय आयोजनामा हुन गइरहेको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुन लागेका छन ।साउन २० देखि २३ गते अगस्ट ८ देखि १०, सम्म

आइतबार, साउन १८ २०८२

काठमाडौँ, १८ साउन काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन सुधार गर्न अब निर्णायक कदम चाल्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । आज ललितपुरमा आयोजित काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना परियोजनाको रणनीतिक वातावरणीय मूल्याङ्कनसम्बन्धी बैठक मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उपत्यका नेपालको आर्थिक, प्रशासनिक र

आइतबार, साउन १८ २०८२

काठमाडौँ, १८ साउन । चालु आर्थिक वर्ष २०८२।८३ को बजेट कार्यान्वयन प्रभावकारी बनाउन अर्थ मन्त्रालयले आजदेखि मन्त्रालयगत छलफल सुरु गरेको छ । पहिलो चरणमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जानकारी दिएको छ ।छलफलमा बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरू कार्यान्वयन

आइतबार, साउन १८ २०८२

भोजपुर, १८ साउनः टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कस्थित पाँचधारे बजार पहिरोको उच्च जोखिममा परेको छ । बजारमाथिको डाँडामा जमिन चिरा परेर निरन्तर पहिरो जान थालेपछि बस्ती खतरामा परेको हो ।वडाध्यक्ष नभराज माङ्गपाहाङ्गका अनुसार पहिरोको मुख्य कारण स्थानीय डाँडामा भइरहेको ढुङ्गा उत्खनन हो । “पाँचधारे बजार पहिरोको जोखिममा

आइतबार, साउन १८ २०८२

पर्वत, १८ साउनः लगातारको वर्षाले कालीगण्डकी नदीको बहाब यस वर्षकै उच्च विन्दुमा पुगेको छ । आज बिहान नदीको सतह ६ मिटर ४० सेन्टिमिटर पुगेर यो वर्षकै उच्चतम मापन गरिएको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिएका छन ।मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको भारी वर्षाले नदी सतह

आइतबार, साउन १८ २०८२

काठमाडौँ, १८ साउनः सङ्घीय संसद्को दुई महत्वपूर्ण समितिको बैठक आज बस्दैछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकले विभिन्न गम्भीर विषयमा सरोकारवाला निकायसँग छलफल गर्ने तयारी गरेका छन् ।कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ूभूमिसम्बन्धी केही

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij