मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक


  • 1.1K
    SHARES
  • http://indianyoga.school/posts/2570
    पुष ९, २०७८ शुक्रबार
    पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक

    काठमाडौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरू भएको छ।

    राष्ट्रिय सम्मेलन नजिकिएका बेला माओवादीले स्थायी कमिटी बैठक गर्न लागेको हो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटी सदस्यहरू सहभागी छन्।

    राष्ट्रिय सम्मेलन तयारी लगायत विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे आज स्थायी कमिटी बैठकमा छलफल हुनेछ।

    माओवादीले यही पुस ११ देखी १३ मा काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ। 

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij