मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

माओवादीको राष्ट्रिय सम्मेलन उदघाटनमा ११ दललाई निम्तो (सूचीसहित)


  • 4.8K
    SHARES
  • http://indianyoga.school/posts/2600
    पुष ११, २०७८ आइतबार
    माओवादीको राष्ट्रिय सम्मेलन उदघाटनमा ११ दललाई निम्तो (सूचीसहित)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय महाधिवेशन आज (आइतबार) काठमाडौंमा सुरु हुँदै छ । पहिले राष्ट्रिय सम्मेलन भनेको माओवादी केन्द्रले अन्तिममा यसैलाई आठौं महाधिवेशनको रूप दिने निर्णय गरेको हो । 

    यसअघि २०६९ माघमा हेटौंडामा माओवादी केन्द्रको सातौं महाधिवेशन भएको थियो । आज दिउँसो ३ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आठौं महाधिवेशन उद्घाटन गरिने माओवादी केन्द्रले जनाएको छ । 

    उद्घाटन समारोहमा आतिथ्यका लागि माओवादी केन्द्रले ११ राजनीतक दललाई निमन्त्रणा गरेको छ ।  

    १. नेपाली काँग्रेस 
    २. नेकपा (एमाले)
    ३. जनता समाजवादी पार्टी 
    ४. नेकपा (एकीकृत समाजवादी) 
    ५. राष्ट्रिय जनमोर्चा पार्टी
    ६. नेपाल मजदुर किसान पार्टी, 
    ८. नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी
    ९. लोकतान्त्रिक समाजवादी पार्टी 
    १०. नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव
    ११. नेकपा (क्रान्किारी) माओवादी 

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij