मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

सरकारको भूमिकाप्रति एमालेको आपत्ति, निर्वाचन आयोग सेटिङमा चलेको आरोप


  • 1.4K
    SHARES
  • http://indianyoga.school/posts/4108
    चैत १४, २०७८ सोमबार
    सरकारको भूमिकाप्रति एमालेको आपत्ति, निर्वाचन आयोग सेटिङमा चलेको आरोप

    काठमाडौं । नेकपा (एमाले)ले सरकार र निर्वाचन आयोगको भूमिकाप्रति आपत्ति जनाएको छ ।

    एमालेले निष्पक्ष निर्वाचन गराउनुपर्ने संवैधानिक दायित्व बोकेको निर्वाचन आयोग र सरकारको भूमिका अनुचित रहेको भन्दै आपत्ति जनाएको हो ।

    एमालेको आइतबार बसेको कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले चुनाव चिन्हमा हरियो रङ राख्नु आपत्तिजनक विषय भएको जिकिर गर्दै राजनीतिक दलहरूसँग परामर्श नगरी एउटा दललाई फाइदाका गरिएको आरोप लगाए ।

    निर्वाचन आयोगले विगतमा पनि एमालेप्रति भेदभाव गरेको भन्दै उनले आयोगको निर्णय आपत्तिजनक रहेको बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij