शुक्रबार, भदौ १३ गते २०८२ Aug 29 2025 Friday
images
images

मेलामा गोली चल्दा टेक्सास मेलामा तीन जना घाइते


  • 919
    SHARES
  • http://indianyoga.school/posts/4686
    असोज २८, २०८० आइतबार
    मेलामा गोली चल्दा टेक्सास मेलामा  तीन जना घाइते

    टेक्सासको डलासमा चलिरहेको मेलामा शनिबार राति भएको गोलीकाण्डमा तीन जना घाइते भएका  छन् ।

    स्थानीय समय अनुसार बेलुका ८ नबज्दै खाद्य परिकार स्थल नजिकै भएको गोलीकाण्डमा शङ्कास्पद देखिएका एक व्यक्तिलाई हिरासतमा राखिएको डलास प्रहरी विभागले जनाएको छ।

    अधिकारीहरूले गोली चलेको खबर पाए लगत्तै सो पार्क खाली गर्न घटनास्थलमा पुगेका थिए।

    एक व्यक्तिले अर्का व्यक्तिलाई गोली हानेर तीन जना घाइते बनाएको प्रारम्भिक अनुसन्धानले देखाएको डलास प्रहरीले जनाएको छ । घटनाको छानबिन भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij