मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

समाचार

काठमाडौंका यी स्थानमा आज विद्युत् आपूर्ति प्रभावित हुने


  • 874
    SHARES
  • http://indianyoga.school/posts/5348
    मंसिर १४, २०८० बिहीबार
    काठमाडौंका यी स्थानमा आज विद्युत् आपूर्ति  प्रभावित हुने

    काठमाडौं । बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति रोकिने प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै जानकारी दिएको छ ।

    कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij