मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

प्रदेश सरकार

कोशी प्रदेश- सभामुख विष्ट पार्टीबाट अलग


  • 874
    SHARES
  • http://indianyoga.school/posts/5961
    पुष २६, २०८० बिहीबार
    कोशी प्रदेश- सभामुख विष्ट पार्टीबाट अलग

    काठमाडौँ । कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले पार्टीबाट राजीनामा दिएका छन् ।

    पुस २४ गते प्रदेश सभामुखमा निर्वाचित भएसँगै उनले आफू आबद्ध दल राप्रपाको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

    राप्रपाभित्र कोशीमा विष्ट सभामुख भएको विषयले विवाद समेत उत्पन्न भएको छ ।

    निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले कोशीको सभामुखबाट फिर्ता हुन मातहतको कमिटीमा निर्देशन दिए पनि पत्र पुग्नुअघि नै पुस २४ मा विष्ट सभामुख चुनिइसकेका थिए भने उनी सभामुख पदमा रहुँन्जेल पार्टीबाट अलग हुने घोषणा गरिसकेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij