मंगलबार, भदौ १७ गते २०८२ Sep 02 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

९० दिन अन्तरिक्षमा बसेर पृथ्वीमा फर्किए चीनका तीन अन्तरिक्षयात्री

  • 4.2K
    SHARES
  • http://indianyoga.school/posts/721
    असोज २, २०७८ शनिबार
    ९० दिन अन्तरिक्षमा बसेर पृथ्वीमा फर्किए चीनका तीन अन्तरिक्षयात्री

    मानवसहितको अन्तरिक्ष अभियान पूरा गरि चीनका तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन्। यसलाई चीनको अहिलेसम्मको सबैभन्दा लामो अन्तरिक्ष अभियान भनिएको छ ।

    उनीहरु ९० दिनसम्म एउटा अन्तरिक्ष केन्द्रमा बसेका थिए। टियाहे मोड्यूल नाम दिइएको सो केन्द्र चीन आफैंले बनाएको थियो ।

    अन्तरिक्षयात्रीहरू न्ये खाइशङ, ल्यु बोमिङ र टाङ हङ्बोले शन्जो–१२ अन्तरिक्षयान चढेर शुक्रवार स्थानीय समय अनुसार दिउँसो १ः३५ बजे चीनको भित्री मङ्गोलियाको गोबी मरुभूमिमा अवतरण गरेका थिए ।

    यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास थप बढेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (एकीकृत समाजवादी)
  • images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij