मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

खेलकुद

नेपाल ए र आयरल्यान्ड वुल्भ्सबीचको एकदिवसीय सिरिजको अन्तिम खेल हुँदै


  • 631
    SHARES
  • http://indianyoga.school/posts/7546
    चैत २५, २०८० आइतबार
    नेपाल ए र आयरल्यान्ड वुल्भ्सबीचको एकदिवसीय सिरिजको अन्तिम खेल हुँदै

    काठमाडौं । आज नेपाल ए र आयरल्यान्ड वुल्भ्सबीच एकदिवसीय सिरिजको अन्तिम खेल हुँदै छ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेपछि खेल सुरु हुनेछ । यसअघिका दुई खेलमा पराजित हुँदै नेपालले सिरिज गुमाइसकेको छ ।

    सिरिज गुमाए पनि सान्त्वना जितको लक्ष्यसहित नेपाल ए मैदानमा उत्रँदै छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij