शुक्रबार, भदौ १३ गते २०८२ Aug 29 2025 Friday
images
images

सर्लाहीमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु

  • 316
    SHARES
  • http://indianyoga.school/posts/8189
    फागुन १९, २०८१ सोमबार
    सर्लाहीमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु

    सर्लाही । यहाँको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा  स्कारपियो गाडि दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

    आज बिआर ३० प १७०३ नंको स्कारपियो दुर्घटना हुँदा घाइते भएका चालक ४० वर्षीय अमितकुमार अधिकारीको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। बेल्ही निवासी अधिकारीको प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपछि ट्रमा सेन्टर पठाइएको थियो।

    उनको उपचारकै क्रममा मृत्यु भएको आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

     

  • सम्बन्धित विषय:

  • # समाचार
  • images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij