शुक्रबार, भदौ १३ गते २०८२ Aug 29 2025 Friday
images
images

थापाथलीमा फुट्यो मेलम्चीको पाइप 


  • 388
    SHARES
  • http://indianyoga.school/posts/8193
    फागुन २०, २०८१ मंगलबार
    थापाथलीमा फुट्यो मेलम्चीको पाइप 

     

    काठमाडौं । बबरमहलमा मेलम्चीको पाइप फुटेको एक महिना नहुँदै थापाथलीमा फेरि मेलम्चीको खानेपानी फाइप फुटेको छ। मंगलबार बिहान थापाथली क्षेत्रमा मेलम्चीको खानेपानी पाइप फुटेको हो। पाइप फुटेर बानी सडकमा बाढीकै रुपमा बगेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।

    खानेपानीको पाइप फुटेपछि सडक अवरुद्ध हुनेगरी बाढी आएको छ । पाइप फुटेको कारण पत्ता लाग्न नसक्दा थापाथली चोक हुँदै नर्भिक अस्पताल प्रवेश गर्ने सडक अवरुद्ध छ ।


    यसअघि माघ ३० गते दिउँसो नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली ड्रिल गर्नेक्रममा बबरमहलमा खानेपानीमो पाइप फुटेको थियो।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij