बिहीबार , भदौ १२ गते २०८२ Aug 28 2025 Thursday
images
images

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


  • 658
    SHARES
  • http://indianyoga.school/posts/8259
    फागुन २४, २०८१ शनिबार
    राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

     

    काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

    राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा शनिबार साँझ भेट भएको हो । उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij