बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

 पुल्चोक र भैंसेपाटी पनि निषेधित क्षेत्र घोषणा 


  • 433
    SHARES
  • http://indianyoga.school/posts/8358
    चैत ३, २०८१ आइतबार
     पुल्चोक र भैंसेपाटी पनि निषेधित क्षेत्र घोषणा 

    काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय, ललितपुरले पुल्चोक र भैंसेपाटी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

    पुल्चोकस्थित युएन हाउस र पुरानो मन्त्री निवास क्षेत्र र भैंसेपाटीको नयाँ मन्त्री निवास क्षेत्र आसपास निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले आइतबार जारी गरेको आदेशमा उल्लेख छ।

    दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा गरिएको हो। उक्त क्षेत्रमा अनसन, धर्ना, जुलुस, घेराउ, प्रदर्शन, सभाजस्ता कार्यक्रम गर्न नपाइने जिल्ला प्रशासन कार्यालय, ललितपुरले जनाएको छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij