बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

कर्णाली नदीमा डुंगा पल्टिँदा एक जना बेपत्ता

  • 370
    SHARES
  • http://indianyoga.school/posts/8367
    चैत ४, २०८१ सोमबार
    कर्णाली नदीमा डुंगा पल्टिँदा एक जना बेपत्ता

    काठमाडौं । कालिकोटको पँलाता गाउँपालिका ९ बालुवास्थित कर्णाली नदी तर्ने क्रममा डुंगा पल्टिएको छ। घटनामा एक युवक बेपत्ता भएका छन्। 

    डुंगा पल्टिँदा मुगुको छायाँनाथ रारा नगरपालिका १० निवासी २३ वर्षीय देवनाथ सेजुवाल बेपत्ता भएका हुन्। प्रहरीका अनुसार उनको खोजी कार्य सुरु भएको छ।

    बिहान ७ बजेर ३० मिनेटको समयमा नदी पार गर्ने क्रममा घटना भएको हो। डुंगामा चार जना सवार थिए।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij