बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

अछाममा भूकम्पको धक्का

  • 1.2K
    SHARES
  • http://indianyoga.school/posts/8373
    चैत ५, २०८१ मंगलबार
    अछाममा भूकम्पको धक्का

    काठमाडौं । अछाममा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।

    मंगलबार बिहान ६ः३३ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

    पछिल्लो समय देशका पूर्व, मध्य र पश्चिम भूभागमा साना–ठूला भूकम्पीय कम्पन महसुस भएका छन्।

    गत फागुन २६ गते कास्की केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

    त्यस्तै फागुन १५ गते सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्र गरेर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो। 

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij