बिहीबार , भदौ १२ गते २०८२ Aug 28 2025 Thursday
images
images

माओवादी अभियान चैत ७ गतेबाट सुरु हुने 


  • 388
    SHARES
  • http://indianyoga.school/posts/8385
    चैत ५, २०८१ मंगलबार
    माओवादी अभियान चैत ७ गतेबाट सुरु हुने 

    काठमाडौं । राजावादीहरूको सक्रियता बढेपछि रोकिएको माओवादीको पूर्व पश्चिम हुलाकी मार्ग केन्द्रित तराई(मधेश जागरण अभियान चैत ७ गतेबाट सुरु हुने भएको छ। पूर्वनिर्धारित कार्य तालिकामा फेरबदल गरेर अभियानलाई अगाडि बढाउने लागिएको हो।

    पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले  गते बारा, ८ गते पर्सा र ९ गते चितवनमा अभियान सकेर नेताहरू काठमाडौं फर्किनेछन्। यसअघि बारा पुगेर गत फागुन २५ गते स्थगित भएको थियो ।  काठमाडौंमा राजावादीहरूलाई काउन्टर दिन समाजवादी मोर्चाको तर्फबाट काठमाडौंमा चैत १५ गते विरोध सभा गर्दैछ।

    अभियानका लागि भोलि अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरू बारा जाँदैछन्। अभियानमा उपमहासचिवसम्म पार्टीका नेताहरूलाई अनिवार्य सहभागी हुँदैछन्। माओवादीले फागुन १२ गतेदेखि झापाबाट सुरू गरेको थियो।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij