बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

महायज्ञ विवादकै कारण सिराहाका प्रमुख जिल्लाअधिकारी मन्त्रालय तानिए


  • 370
    SHARES
  • http://indianyoga.school/posts/8417
    चैत ८, २०८१ शुक्रबार
    महायज्ञ विवादकै कारण सिराहाका प्रमुख जिल्लाअधिकारी मन्त्रालय तानिए

    काठमाडौं सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ। सिराहाको प्रमुख जिल्ला अधिकारीमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

    महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेका छन् ।

    विगत लामो समयदेखि सडक किनारमा बस्दै आएका दीपक मलिक डोम बस्ने नयाँ छाप्रो छ। सोही ठाउँमा यहि चैत १७ गते देखि श्री श्री १०८ श्री विष्णु महायज्ञ आयोजना हुँदैछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij