बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

इटहरीमा आगलागी गृहमन्त्रालयले पठायो हेलिकप्टर


  • 793
    SHARES
  • http://indianyoga.school/posts/8485
    चैत १३, २०८१ बुधबार
    इटहरीमा आगलागी गृहमन्त्रालयले पठायो हेलिकप्टर

     

    काठमाडौं । सुनसरीको इटहरीको सेन्टर प्लाजामा आगलागी भएको छ । १० तले प्लाजाको पाँचौँ र छैटौँ तलामा बुधबार बिहान साढे ९ बजेदेखि आगलागी सुरु भएको हो।

    आगलागी भएको तलामा केही मानिस फसेको आशंका गरिएको छ। उनीहरुको उद्धारको लागि हेलिकप्टर पठाइएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij