बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

  सत्तापक्षीय दलको बैठक सुरु 


  • 721
    SHARES
  • http://indianyoga.school/posts/8488
    चैत १३, २०८१ बुधबार
      सत्तापक्षीय दलको बैठक सुरु 

     

    काठमाडौँ । बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा केहीबेर अघि बैठक सुरु भएको हो । 
     
    बैठकमा बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव,जनमत पार्टीका अध्यक्ष डा सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन् ।

     बैठकमा भूमिसम्बन्धि अध्यादेशसहित विचाराधीन विधेयकहरूका बारेमा छलफल हुने बताइएको छ । यसअघि मंगलबारको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी नहुँदा एजेन्डामै बैठक प्रवेश गर्न सकेको थिएन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij