मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

ओलीलाई लिङ्देनको चेतावनी : बालुवाटार घेरेर भातपानी बन्द गरिदिन्छौँ

  • 550
    SHARES
  • http://indianyoga.school/posts/8679
    चैत २६, २०८१ मंगलबार
    ओलीलाई लिङ्देनको चेतावनी : बालुवाटार घेरेर भातपानी बन्द गरिदिन्छौँ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुध्रिनका लागि चेतावनी दिएको छ।

    पार्टीले काठमाडौँको बल्खुमा आयोजना गरेको बृहत् खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले नसुध्रिने हो भने बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका हुन्।

    ‘भृकुटीमण्डपमा आन्दोलन गर्दा ढल्ने कस्तो गणतन्त्ररु हामीले चारतिर छेकेर आन्दोलन गरे के हुन्छरु’ उनले भने, ‘यदि तपाईँहरू नसुध्रिने हो भने हामी बालुवाटारलाई घेरर भात पानी बन्द गर्दिन सक्छौँ।’

    उनले राप्रपालाई कमजोर नठान्न पनि चेतावनी दिए। सरकार आत्तिएर आफूहरूलाई भृकुटीमण्डमा कार्यक्रम गर्न नदिएको उनको भनाइ छ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij