मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

शिक्षकहरू आज पनि सडकमै


  • 595
    SHARES
  • http://indianyoga.school/posts/8752
    बैशाख ४, २०८२ बिहीबार
    शिक्षकहरू आज पनि सडकमै

    काठमाडौं । शिक्षकहरूको सडक आन्दोलन आजपनि जारी छ ।

    यसअघि सरकारले गरेका सम्झौता कार्यान्वयन नभएको भन्दै दबाब दिन उनीहरूले २० चैतदेखि काठमाडौंकेन्द्रित प्रदर्शन गरिरहेका हुन् ।

    नयाँ वर्ष २०८२ को पहिलो दिन सोमबार पनि शिक्षकहरू सडक प्रदर्शनमै थिए।

    सोमबार साँझ बसेको महासङ्घको बैठकले माग पूरा नभएसम्म परीक्षा सञ्चालन नगर्न केन्द्राध्यक्ष, निरीक्षकलगायत प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij