बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

सञ्चारीका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित


  • 496
    SHARES
  • http://indianyoga.school/posts/8783
    बैशाख ६, २०८२ शनिबार
    सञ्चारीका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित

    काठमाडौं। सञ्चारिका समूहको नवौं महाधिवेशनबाट अध्यक्षमा कमला पन्थी १४९ मतसहित निर्वाचित भएकी छिन् । उनकी अध्यक्ष पदकी प्रतिद्वन्द्वी पवित्रा सुनुवारले ८७ मत ल्याएकी छिन्।

    प्रमुख निर्वाचन अधिकृत शिव गाउँलेका अनुसार उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ निर्वाचित भएका छन्। महासचिवबाहेक सबै पदमा निर्वाचन भएको हो । राधा खनाल भने सर्वसम्मत महासचिव बनेकी हुन्।

    त्यसैगरी सदस्यमा कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजवी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी निर्वाचित भएका छन्।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij