बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

 सत्ता गठबन्धनको बैठक बालुवाटारमा 


  • 865
    SHARES
  • http://indianyoga.school/posts/8917
    बैशाख १७, २०८२ बुधबार
     सत्ता गठबन्धनको बैठक बालुवाटारमा 

     सत्ता गठबन्धनको बैठक बालुवाटारमा 

    काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा बालुवाटारमा केही बेरअघिबाट सत्तापक्षीय दलको बैठक सुरु भएको हो।

    सरकारले यही वैशाख १९ गते संसद्‍मा प्रस्तुत गर्न लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफलका लागि प्रधानमन्त्रीले सत्ता गठबन्धनको बैठक बोलाएका हुन्।

    साथै बैठकमा शिक्षक र चिकित्सकहरूको आन्दोलन लगायतका समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij