मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

 माओवादीको पदाधिकारी बैठक बस्दै 


  • 379
    SHARES
  • http://indianyoga.school/posts/8961
    बैशाख २१, २०८२ आइतबार
     माओवादीको पदाधिकारी बैठक बस्दै 

    काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा आज दिउँसो ३ बजे बैठक बोलाइएको छ ।

    तराइ मधेसको ‘हुलाकी मार्ग केन्द्रित अभियानको समीक्षा, हिमाली र पहाडी मार्गमा अब गर्ने भनिएको अभियानबारे छलफल गर्न सो बैठक बोलाइएको बताइएको छ। पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठकले फागुनदेखि असारसम्म हुलाकी मार्ग, पुष्पलाल लोकमार्गका साथै हिमाली जिल्लामा केन्द्रित रहेर ‘जनतासँग माओवादी’ जागरण अभियान चलाउने निर्णय गरेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij