मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

बालेनले भने-देश नै डुबाउदा पनि जनताले नबुझे पछि…


  • 352
    SHARES
  • http://indianyoga.school/posts/9131
    जेठ २, २०८२ शुक्रबार
    बालेनले भने-देश नै डुबाउदा पनि जनताले नबुझे पछि…

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले गरेको अघोषित लोडसेडिङप्रति कटाक्ष गरेका छन् ।

    मेयर शाहले देश नै डुबाउँदा पनि चुप लागेर बस्ने जनातामाथि लोडसेडिङ गरेर सरकारले आफ्नो शक्ति देखाएको बताए ।

    ‘देश डुबाउँदा पनि जनाताले नबुझे पछि, सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘हेप्ने सरकारलाई ।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij