मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

देउवाले भेटेनन् ‌ओलीलाई, गभर्नर नियुक्ति अनिश्चित


  • 415
    SHARES
  • http://indianyoga.school/posts/9173
    जेठ ६, २०८२ मंगलबार
    देउवाले भेटेनन् ‌ओलीलाई, गभर्नर नियुक्ति अनिश्चित

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज साँझ हुने भनिएको भेट स्थगित भएको छ। ओली-देउवाबीच साँझ ७ बजे भेट्ने समय तय भए पनि स्थगित भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

    दुई नेताबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा छलफल हुने बताइएको थियो। प्रधानमन्त्री ओलीलाई भेट्न देउवा नगएपछि मन्त्रिपरिषद् बैठक पनि अनिश्चित भएको छ। मन्त्रिपरिषद् बैठकको अनिश्चयसँगै गभर्नर नियुक्ति पनि अनिश्चित बनेको छ।

    गत चैत २५ गतेयता केन्द्रीय बैंक नेतृत्वविहीन छ। 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij