बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

गृहमन्त्रीको राजीनामाबाट पछि हटेका छैनौँ, बजेट पेस गर्न दिन्छौँ : माओवादी


  • 523
    SHARES
  • http://indianyoga.school/posts/9293
    जेठ १५, २०८२ बिहीबार
    गृहमन्त्रीको राजीनामाबाट पछि हटेका छैनौँ, बजेट पेस गर्न दिन्छौँ : माओवादी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरू भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट पछि नहटेको बताएका छन्।

    विपक्षी दलहरूको तर्फबाट प्रतिनिधि सभाको बैठकमा बोलेका पाण्डेले संविधान कार्यान्वयन गर्ने क्रममा आफूहरू इमानदार भएकाले बजेट संसदमा पेश गर्न दिने बताए। आज आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने र बजेट प्रस्तुत गर्ने विषयका लागि सदन अगाडि बढाउन दिने पनि अरू कुनै कार्यसूची अघि बढाउन नदिने बताए।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij