मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

पूर्वराष्ट्रपति बिद्या भण्डारीले कुनै पनि सेवा सुविधा नलिने घोषणा


  • 622
    SHARES
  • http://indianyoga.school/posts/9413
    असार १८, २०८२ बुधबार
    पूर्वराष्ट्रपति बिद्या भण्डारीले कुनै पनि सेवा सुविधा नलिने घोषणा

    काठमाडौँ, १८ असारः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुविधामध्ये सुरक्षाबाहेक कुनै पनि सेवासुविधा आजकै मितिदेखि लागूहुने गरी नलिने घोषणा गरेकी छन।
     
    उनको सचिवालयबाट  गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा पूर्वराष्ट्रपति भण्डारीले आजकै मितिदेखि लागू हुनेगरी सुरक्षाबाहेकका कुनै पनि सेवासुविधा नलिने निर्देशन भएको उल्लेख गरिएको छ । 
     
    पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गरी सेवानिवृत्त  हुनभएपछि पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुवधा लिँदै आएकी थिइन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij