मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

करेन्ट लागेर १ जना ब्यक्तिको मृत्यु


  • 865
    SHARES
  • http://indianyoga.school/posts/9420
    असार १९, २०८२ बिहीबार

    चन्द्रपुर रौतहट, १९ असारः रौतहटमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । फतुवा बिजयपुर २ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

    खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका सोनारको उपचारका क्रममा प्रादेशिक अस्पताल कलैया बारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपककुमार रायले बताएका छन। उनका अनुसार मृतकको शव प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij