मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

आज प्रतिनिधिसभामा २ विधेयक पेस


  • 883
    SHARES
  • http://indianyoga.school/posts/9505
    असार २९, २०८२ आइतबार

    काठमाडौँ, २९ असार । प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा विधेयक पेस भएका छन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार लिएका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गरेका छन।
    भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गरेका छन । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij