मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटबार्ता


  • 1.1K
    SHARES
  • http://indianyoga.school/posts/9515
    असार ३०, २०८२ सोमबार
    प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटबार्ता

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।
    प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहाचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी रहेका छन ।

    जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएपछि गठबन्धनलाई बलियो बनाउन सो दलसँग छलफल भएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij