मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

आजको सुनचाँदीको मूल्य विवरण यस्तो छ


  • 1.5K
    SHARES
  • http://indianyoga.school/posts/9522
    असार ३१, २०८२ मंगलबार
    आजको सुनचाँदीको मूल्य विवरण यस्तो छ

    काठमाडौँ, ३१ असार । सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने रु ४० मा घटेको छ । 
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घ अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा रु ४०० ले वृद्धि भई सोमबार रु एक लाख ९३ हजार ३०० कायम भएकोमा आजका लागी पनि त्यति नै मूल्य निर्धारण भएको छ। 
    त्यसैगरी, १ तोला चाँदीको मूल्य रु २ हजार २७५ कायम भएको छ ।
    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मोल तीन हजार ३६३ अमेरिकी डलर निर्धारण भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन। 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij