बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
सुरक्षा/अपराध
सोमबार, कात्तिक ८ २०७८

काठमाडौं । काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरु पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको डिआईजी धिरजप्रताप सिंहले जानकारी दिए । पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ । बरामद भएको भारतको

सोमबार, कात्तिक ८ २०७८

आइतबार, कात्तिक ७ २०७८

पोखरा । क्यानडेली नागरिक रोबर्ट किन्क्ले बाल यौन दुराचार गरिरहकै अवस्थामा रंगेहात पक्राउ परेका छन् ।  प्रहरीले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडबाट ४४ वर्षीय किन्क्लेले ३ जना बालकहरुलाई विभिन्न प्रलोभनमा पार्दै अप्राकृतिक मैथुन गर्दै आएको बताएको छ । प्रहरीले बालकहरुको उद्दार गरेको छ भने अप्राकृतिक यौनजन्य गतिविधिमा संलग्न

शुक्रबार, कात्तिक ५ २०७८

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–२ स्थित रत्न रोडबाट प्रहरीले स्रोत नखुलेको १८ लाख नगद र सुन सहित २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१५ सगरमाथा लाइन बस्ने ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका–२ बस्ने ३४ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । ईलाका

शुक्रबार, कात्तिक ५ २०७८

काठमडौं । नेपाल प्रहरी अस्पतालमा अनियमितता गरेको भन्दै अस्पताल प्रमुख एआईजी डा.आशा सिंहमाथि छानबिन सुरु भएको छ ।  गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले मानव श्रोत एवं प्रशासन विभाग प्रमुख एआईजी विश्वराज पोख्रेलको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।  अस्पतालमा निःशुल्क आएका स्वास्थ्य सामग्री र औषधिको

बुधबार, कात्तिक ३ २०७८

काठमाडौं । नेपाली सेनामा अब सिपाही बढुवाबाटै अधिकृतसम्म हुन पाउने भएका छन् ।  यसअघि बढुवाबाट सिपाही प्रमुख सुवेदारसम्म मात्र हुन पाउने गरेकामा  सैनिक नियमावली संशोधन गरी राजपत्र अनंकित पदमा भर्ना भएका सैनिकलाई अधिकृत तहसम्म पुग्न सक्ने व्यवस्था गरिएको हो ।  गत भदौ १४ गते राजपत्रमा प्रकाशित सैनिक

बुधबार, कात्तिक ३ २०७८

पर्वत । गण्डकी प्रदेशमा ११ दिनको अवधिमा १४ वटा सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ । ती दुर्घटनामा परी २८ जना गम्भीर घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय गण्डकी, पोखराका प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकका अनुसार असोज २१ गतेदेखि कात्तिक १ सम्म

मंगलबार, कात्तिक २ २०७८

काठमाडौं । सरकारले तत्कालीन मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाका शाखा अधिकृत बासुदेव गजुरेललाई सेवाबाट बर्खास्त गरिएको छ । किर्ते कागजात बनाएर १४ जना स्वास्थ्यकर्मीलाई सरुवा गरेको कसुरमा भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सरकारले उनलाई सेवाबाट बर्खास्त गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक

सोमबार, कात्तिक १ २०७८

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन् । ती मध्ये मदिराका कारण घरेलु हिंसाका घटना बढी रहेको बताइएको छ । “सेफ हाउसमा अधिकांश महिला मदिरा सेवन गरी श्रीमानले हिंसाको समस्या लिएर पुग्ने गर्दछन् सेफ हाउसका मनोविर्मसकर्ता द्वारिका कुँवरले भने, “कुटपिट गर्ने,

सोमबार, कात्तिक १ २०७८

काठमाडौं । गृह मन्त्रालयले हिरासतभित्र भएका मृत्युका घटनाका अनुसन्धान गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । कारागारमा र प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन गरी भविष्यमा त्यस्ता घटना हुन नदिन तथा कारागार व्यवस्थापनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव पेश गर्ने गरी

आइतबार, असोज ३१ २०७८

बैतडी । यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर भएका छन्। यस्तै छजना सामान्य घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उक्त अवधिमा यस प्रदेशमा १५ सवारीसाधन

शनिबार, असोज ३० २०७८

भारतको नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेज मा सञ्चालित नेसनल डिफेनस कोर्स२०२१ मा सहभागी फ्याकल्टी, डिफेन्स कोर्स मेम्बर तथा स्पाउसेज सम्मिलित ३९ सदस्यीय टोली नेपाल आउँदैछ । रेयर एडमिरल धिरेन भिगको नेतृत्वमा रहेको भ्रमणदलले (असोज ३१ गते) देखि कार्तिक ६ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली

शनिबार, असोज ३० २०७८

रुकुम पश्चिम । रुकुम पश्चिमको सदरमुकाम खंलगामा प्रहरी र स्थानीय युवाबीच झडप हुँदा प्रहरी सहायक निरीक्षकसहित ७ जना प्रहरी घाइते भएका छन् । शुक्रबार राति खलंगाको बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरासहित ७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको

शुक्रबार, असोज २९ २०७८

काठमाडौं । आज विजयादशमी । आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । मानिसहरु टीका लगाउन आफन्त कहाँ पुग्ने क्रम जारी छ ।सडक पहिला भन्दा सुनसान देखिएको छ । सार्वजनिक यातायात पनि फाट्टफुट्ट मात्रै संचालन भएका छन् । तर, सडकमा अहिले

बिहीबार , असोज २८ २०७८

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलोपुजा सम्पन्न भएको छ । बडा दसैँको अवसरमा १९  नम्बर  गणको हेक्वा बगलामुखी हल्चोक स्वयम्भूमा  आज सशस्त्र प्रहरीको निशान तथा मौलो पूजा गरिएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पूजा अर्चना गरेको उक्त निशान तथा मौलो पुजा

बिहीबार , असोज २८ २०७८

काठमाडौं । पर्साको वीरगञ्जस्थित आइसिपी गेटमा ग्यास बुलेटमा १२० किलो लागुऔषध गाँजा फेला परेको छ । एलपी ग्यास बोक्ने भारतीय नम्बरको बुलेटमा बुधबार दिउँसो चार बजेतिर गाँजा फेला परेको हो । वीरगञ्ज महानगरपालिका–२५ स्थित आइसिपी गेटमा शंकास्पद अवस्थामा रोकिएको ग्यास बुलेटलाई जाँच गर्दा चालक बस्ने क्याबिनभित्र

शनिबार, असोज २३ २०७८

काठमाडौं । धनुषाको नगराइनकी एक महिलाले दुई नाबालक छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरेकी छन् । धनुषाको नगराईन नगरपालिका ४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साहले शुक्रबार साँझ दुई नाबालक छोराको हत्यापछि आफूले पनि आत्महत्या गरेकी हुन् । श्रीमान घर बाहिर रहेको बेला ५

बुधबार, असोज २० २०७८

काठमाडौं । बेचबिखनको लागि भारत लैजाँदै गरेको आशंकामा प्रहरीले एक युवतीलाई पर्साको वीरगञ्ज नाकाबाट उद्धार गरेको छ ।  एक भारतीय युवाले प्रेमको नाटक गरेर भारत लैजाँदै गरेको अवस्थामा नुवाकोट घर भएकी २२ वर्षीय युवतीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सशस्त्र प्रहरी बल

मंगलबार, असोज १९ २०७८

काठमाडौं । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले ठगी आरोपमा सोमबार राजधानीको सुनधाराबाट पक्राउ गरेको हो । तामाङमाथि अहिलेसम्म ४४ करोड रुपैयाँभन्दा धेरै हिनामिना र ठगी गरेको आरोपसहित कयौँ उजुरी परेका प्रहरीले जनाएको

सोमबार, असोज १८ २०७८

काठमाडौं । यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई जना विचौलिया पक्राउ परेका छन् । प्रहरीले आइतबार कार्यालय परिसरबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा ललितपुर महनगरपालिका१४, नक्खीपोट बस्ने ३० वर्षीय सुमन तामाङ र ललितपुर १३ कुसुन्ती बस्ने वर्ष २३ का सुरज गुप्ता रहेका छन् । उनीहरुले

शनिबार, असोज १६ २०७८

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवम् मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान र पत्रकार रामकुमार रिजालविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता दर्ता भएको छ । उनीहरु दुई जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । आयोगका प्रवक्ता नारायण रिसालले शुक्रबार विज्ञप्ति जारी

बुधबार, असोज १३ २०७८

काठमाडौं । कपनबाट चार वर्षीय बालक पियुस शर्मालाई अपहरण गरेर बिहार पुर्‍याउने शंकर दास फरार भएका छन् । सोमबार दिउँसो चार बजे पियुसलाई लिएर उनी कपनबाट भागेका थिए ।  दुई दिनदेखि बेपत्ता पियुसको नेपाल प्रहरीको समन्यमा भारतीय प्रहरीले बिहार बधुबनीबाट मंलगबार साझ उद्धार गरेको थियो ।

बुधबार, असोज १३ २०७८

काठमाडौं । काठमाडौँको कपनबाट हराएका ४ वर्षका पीयूष शर्मा भारतमा फेला परेका छन् । सोमबार साँझबाट हराएका बालक भारतमा आफन्तको सम्पर्कमा पुगेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताए । बालकको अपहरण भएको आशङ्कामा महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको थियो । भारतको

मंगलबार, असोज १२ २०७८

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैँ, तिहार र छठलाई केन्द्रित गरेर सुरक्षा योजना लागु गरेको छ । चाडपर्वमा हुने अपराधका घटना न्यूनीकरण गर्न प्रहरीले घरधनीहरुलाई डेरामा बस्ने र घरमा काम गर्नेहरुको फोटोसहितको विवरण राख्न सार्वजनिक सूचना जारी गरेको छ । अपराधका सूचना दिन १९ बुँदे

आइतबार, असोज १० २०७८

काठमाडौं । गएको साउनदेखि सम्पर्कबिहीन ११ जना प्रहरीलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सूचना गरेको छ । उनीहरुलाईसात दिनभित्र सम्पर्कमा आउन भन्दै सार्वजनिक सूचना जारी गरिएको हो । प्रहरी प्रधान कार्यालयले गएको साउनदेखि हाजीर नभएका प्रहरी नायव निरीक्षकसहित ११ जनाको नामावली आइतबार सार्वजनिक गरेको हो ।

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij