बुधबार, भदौ २३ २०७८
काठमाडौं । बर्दियामा ६१ क्विन्टल ३० किलो केराउसहित एकजना पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका–७ बस्ने ट्याक्टर चालक २० वर्षीय रामकुमार चौधरीलाई प्रहरी टोलीले केराउसहित नियन्त्रणमा लिएको हो ।
मंगलबार मधुवन–५, बडगाउँबाट चौधरीले चलाएको भे१त ९६५५ नम्बरको ट्याक्टरमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा केराउ