मंगलबार, भदौ १७ गते २०८२ Sep 02 2025 Tuesday
images
समाचार
शुक्रबार, कात्तिक १७ २०८०

काठमाडौं । झुटो विवरण पेस गर्ने दुईजनाको नागरिकता बदर गरिएको छ ।  मन्त्रिपरिषद् बैठकले झुटो विवरण पेस गरी नागरिकता लिएको भन्दै दुईजनाको नागरिकता बदर गरेको हो ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सरकारका प्रवक्ता रेखा शर्माले झुटो विवरण पेस गरेका

बिहीबार , कात्तिक १६ २०८०

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमास्तम्भको मर्मत तथा रङरोगन शुरूवात गरेको छ ।  सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले आज मधेस प्रदेशबाट मर्मत शुरू गरिएको जानकारी दिए । सीमासम्बन्धी नेपाल–भारतको पाँचौँ बैठकमा सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका सीमास्तम्भमध्ये जोर नम्बरको

बिहीबार , कात्तिक १६ २०८०

काठमाडौं । आज (बिहीबार)देखि सरकारी कार्यालय दिउँसो ४ बजे बन्द हुने भएको छ ।  जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले वर्षका ३ महिना कार्यालय समय ६ घण्टा मात्रै तोकेको छ ।  कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधि बिहान १० बजेदेखि साँझ चार

मंगलबार, कात्तिक १४ २०८०

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लंघन गर्नेविरुद्ध कारबाही अभियान तीव्र बनाएको छ । नियम उल्लंघन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौं उपत्यकाको तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)मा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ । काठमाडौं

मंगलबार, कात्तिक १४ २०८०

गण्डकी । नेपालको औपचारिक भ्रमणका क्रममा सोमबार पोखरा आउनुुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेस अन्नपूर्ण आधार शिविरमा पुगेका छन् ।    उनी आज (मंगलबार) बिहान  नेपाली सेनाको होलिकोप्टरमार्फत त्यसतर्फ उक्त आधार शिविरमा पुगेका हुन् ।   जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेका असर, हिमालको अवस्थालगायतका विषयमा स्थानीयसँग संवाद गर्न उनी

मंगलबार, कात्तिक १४ २०८०

काठमाडौं । दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ । मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही–६ धनुषाका अनन्द साहको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ ।  सोमबार साँझ दूतावासले जारी

सोमबार, कात्तिक १३ २०८०

काठमाडौं । नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।   राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन् । जसमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले छन्

आइतबार, कात्तिक १२ २०८०

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको शान, मान र गौरब पनि हो । सगरमाथासहित विभिन्न हिमालले नेपालको पहिचानलाई विश्वभर फैलाएको छ । मुलुकको पर्वतीय पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न नेपालका चर्चित हिमाल तथा पिकको महत्वपूर्ण भूमिका रहेको छ । तिनै पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन

शनिबार, कात्तिक ११ २०८०

काठमाडौं । नेपालीले भव्यरुपमा मनाउने दुर्गापक्ष अर्थात् बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।  आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो

शनिबार, कात्तिक ११ २०८०

काठमाडौं । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५

शुक्रबार, कात्तिक १० २०८०

काठमाडौं । आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।  बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले दिउँसो देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको

शुक्रबार, कात्तिक १० २०८०

काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेहरू फर्कन थालेपछि काठमाडौं भित्रिने नाकामा भीड देखिन थालेको छ ।  उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलको भनाइ छ । नागढुङ्गा,

शुक्रबार, कात्तिक १० २०८०

काठमाडौं ।आश्विन शुक्ल द्वादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल जारी छ । घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि शुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमामा अखिलबलिपूर्तिका दिनसम्म जारी

बिहीबार , कात्तिक ९ २०८०

काठमाडौं । आश्विन शुक्ल द्वादशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल बढेको छ । विजयादशमीका दिन नौ दिनसम्म पूजाआराधना गरी देवी विसर्जन गरेपछि शुरू भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।  पहिलो र

बिहीबार , कात्तिक ९ २०८०

भरतपुर । वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन् । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन भएका हुन् ।असार, साउन र भदौ महिनामा नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । यस वर्ष असोज महिनामा पनि नदीमा पानीको बहाव

बिहीबार , कात्तिक ९ २०८०

भरतपुर । वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन् । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन भएका हुन् । असार, साउन र भदौ महिनामा नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । यस वर्ष असोज महिनामा पनि नदीमा पानीको बहाव

बिहीबार , कात्तिक ९ २०८०

लुम्बिनी । नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाएपछि घुमफिर गर्न चाहनेका लागि बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र महत्वपूर्ण गन्तव्य बनेका छन् । शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि यो निकै उपयुक्तस्थल हो । यहाँ बर्सेनि लाखौँको सङ्ख्यामा आन्तरिक एवं वाह्य पर्यटक, तीर्थालु,

बिहीबार , कात्तिक ९ २०८०

बिहीबार आज पनि आफन्त तथा मान्यजनको हातबा टीका र जमरा लगाइँदै छ । दशैंको टीकाको दिन आफन्तकहाँ जान नभ्याएकाहरूले कोजाग्रत पूर्णिमाको दिनसम्म टीका, जमरा र आर्शिवाद लिन जाने गर्छन् । कतैकतै विजया दशमीकै दिनबाट दसैं सकिने गर्छ । सरकारी कार्यालहरू बिहीबारसम्म बन्द रहेका छन् ।  मंगलबारदेखि पूर्णिमासम्म मान्यजनबाट नवदुर्गाको

बुधबार, कात्तिक ८ २०८०

काठमाडौं । आश्विन शुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल बढेको छ । विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि शुरू भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म

बुधबार, कात्तिक ८ २०८०

बाँके । सद्भावको सहरले चिनिएको नेपालगञ्जमा बडादशैंंको दिन मुस्लिम समुदायका अगुवाहरूले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दशैं मनाएका छन् ।  मङ्गलबार हिन्दूहरूको महानपर्व बडादशैंका अवसरमा मुस्लिम अगुवाहरूले दशैंको टीका र जमरा लगाएर धार्मिक सद्भावलाई निरन्तरता दिँदै आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दशैं मनाएका हुन् ।  बाँकेका

सोमबार, कात्तिक ६ २०८०

काठमाडौं । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष कात्तिक ७ गते मङ्गलबार विजयादशमी परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भएपनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत उत्तम रहेको छ । दुर्गाको प्रसाद कोजाग्रत

सोमबार, कात्तिक ६ २०८०

काठमाडौं । बडादशैंअन्तर्गत नवमीका दिन आज काठमाडौं उपत्यकाका सडक प्रायः सुनसान देखिएका छन् ।  सडकमा सवारी साधान पातलिएका छन् । स्थानीयहरू घरघर दशैं मनाउन व्यस्त रहेका र काठमाडौं बाहिरबाट यहाँ पेसा–व्यवसाय गर्न आएकाहरू आफ्ना गाउँघरमा गएपछि सडकमा सवारी साधनको उपस्थिति कम देखिएको हो । घटस्थापनादेखि नै मानिसहरू

सोमबार, कात्तिक ६ २०८०

काठमाडौं । भाइटीकाको दिन काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर)मा निःशुल्क बस सेवा सञ्चालनमा ल्याइने भएको छ ।  भोलि (मंगलबार) सशस्त्र प्रहरीले विजया दशमी (टीका)को दिन उपत्यकामा निःशुल्क बस सेवा सञ्चालनमा ल्याउने भएको हो । दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा

सोमबार, कात्तिक ६ २०८०

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस,

आइतबार, कात्तिक ५ २०८०

काठमाडौं । इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव नेपाल ल्याइएको छ । फ्लाई दुबईको विमानमार्फत उनीहरुको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए ।  साउदका अनुसार हालसम्म दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट,

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij