मंगलबार, भदौ १७ गते २०८२ Sep 02 2025 Tuesday
images
images

सुन-चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?


  • 1.1K
    SHARES
  • http://indianyoga.school/posts/3148
    माघ ११, २०७८ मंगलबार
    सुन-चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

    यससँगै छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा पुगेको छ । तेजावी सुनको भाउ पनि ९३ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

    चाँदीको भने मंगलबार तोलाको १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij