मंगलबार, भदौ १७ गते २०८२ Sep 02 2025 Tuesday
images
images

आज सुन-चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


  • 1.1K
    SHARES
  • http://indianyoga.school/posts/3385
    माघ २३, २०७८ आइतबार
    आज सुन-चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

    यस्तै तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसैगरी आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदी आज प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij