मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

दुर्गा प्रसाईंका स्वकीय सचिवसहित १५ जना प्रहरी नियन्त्रणमा


  • 604
    SHARES
  • http://indianyoga.school/posts/5317
    मंसिर १२, २०८० मंगलबार
    दुर्गा प्रसाईंका स्वकीय सचिवसहित १५ जना प्रहरी नियन्त्रणमा

    काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विना योञ्जन थापा पक्राउ परेकी छन् ।

    सोमबार गौशालामा भएको प्रदर्शनमा क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा उनीसहित १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।   

    पक्राउ पर्नेमा थापासहित आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्य, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, भोजराज तिमिल्सिना, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, मेहरमान बस्नेत, निकेश बास्तोला र हरि विशुङ्खे  छन् ।  

    प्रसाईंको आह्वानमा गत बिहीबारदेखि काठमाडौं केन्द्रित प्रदर्शन भइरहेको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij