मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

समाचार

आलमविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै


  • 658
    SHARES
  • http://indianyoga.school/posts/6015
    पुष २९, २०८० आइतबार
    आलमविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै

    काठमाडौं । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

    २०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा आज पेसी तोकिएको जिल्ला अदालत रौतहटका श्रेष्तेदार उद्धव ढोडारीले जानकारी दिए ।

    यसअघि न्यायाधीश बाबुकाजी बानियाको इजलासमा मुद्दाको सुनुवाइ भएको थियो ।हाल बानियाको सरुवा भइसकेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij