मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

थापाथलीको प्रसूति अस्पतालबाट बच्चा चोरेर महिला फरार


  • 739
    SHARES
  • http://indianyoga.school/posts/6859
    फागुन ११, २०८० शुक्रबार
    थापाथलीको प्रसूति अस्पतालबाट बच्चा चोरेर महिला फरार

    काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएकी छन् ।   

    शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने छोरी चोरेर फरार भएकी महिलालाई प्रहरीलृ खोजिरहेको छ । 

    बच्चा बोकिदिने बाहना गरेर ती महिला बच्चासहित फरार भएकी हुन् ।  

    दिउँसो १ बजेतिर खबर पाएको प्रहरीले बच्चा चोरेर भाग्ने महिलाको खोजी गरिरहेको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij