मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

समाचार

जाजरकोट भूकम्पपीडितका लागि क्यानद्वारा २० लाख सहयोग


  • 577
    SHARES
  • http://indianyoga.school/posts/6870
    फागुन १२, २०८० शनिबार
    जाजरकोट भूकम्पपीडितका लागि क्यानद्वारा २० लाख सहयोग

    काठमाडौं । जाजरकोट भूकम्पबाट पीडितका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

    जाजरकोट केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ गते गएको भूकम्पबाट पीडित परिवारका लागि क्यानले गत आईसीसी टी–२० विश्वकप २०२४ को एसिया छनोटअन्तर्गत फाइनल खेलको टिकटबाट प्राप्त ५० प्रतिशत रकम शनिबार प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गराएको हो ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर क्यानको टोलीले २० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij