मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
समाचार
मंगलबार, साउन ६ २०८२

काठमाडौँ, ६ साउन – सरकार मापदण्ड विपरीत प्रयोगमा रहेका सरकारी गाडीहरू तुरुन्त फिर्ता गर्ने निर्णयमा पुगेको छ। पहुँचवालाबाट सरकारी सवारीसाधनको दुरुपयोग भइरहेको गुनासो बढेपछि सोमबार मुख्य सचिवको नेतृत्वमा बसेको सचिवहरूको बैठकले कडाइका साथ कदम चाल्ने निर्णय गरेको हो।बैठकले कुनै पनि पदाधिकारी वा कर्मचारीले प्रचलित मापदण्ड

मंगलबार, साउन ६ २०८२

काठमाडौँ, ५ साउनः जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले देशभरका ५० जिल्लामा आज बाढीको सम्भावना रहेको भन्दै एल्लो अलर्ट जारी गरेको छ । महाशाखाले जोखिमयुक्त क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।काठमाडौं, ललितपुर, भक्तपुरलगायत उपत्यकाका जिल्ला समेत समेटेर पूर्वमा इलाम,

सोमबार, साउन ५ २०८२

काठमाडौँ, ५ साउनः सांसदहरूले सञ्चार क्षेत्र नियमनका लागि प्रस्तावित मिडिया काउन्सिल विधेयकलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाइनुपर्नेमा जोड दिएका छन । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबार बसेको बैठकमा संशोधनकर्तासँग भएको छलफलका क्रममा सांसदहरूले काउन्सिलको संरचना, नियुक्ति प्रक्रिया र कार्यसञ्चालनमा स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने

सोमबार, साउन ५ २०८२

काठमाडौँ, ५ साउनः साउनको पहिलो सोमबारका अवसरमा आज बिहानदेखि पशुपतिनाथ मन्दिरका चारैवटा ढोका भक्तजनका लागि खुला गरिएको छ। पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटका अनुसार बिहान ३ बजेदेखि मन्दिरको मूल गेटसहित अन्य ढोकाहरू पनि खुला गरिएको हो।कोषले आज दिनभरमा करिब पाँच

सोमबार, साउन ५ २०८२

काठमाडौँ, ५ साउनः राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जनाएको छ । विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेको हुँदा तोकिएका केही सेवा स्थगनमा परेका छन् । विभागका सूचना अधिकारी शिवराज सेढाइँका अनुसार

सोमबार, साउन ५ २०८२

काठमाडौँ, ५ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा अलि उत्तरतर्फ रहेकाले आज देशभर आंशिकदेखि साधारणतया बदली हुने मौसम रहने अनुमान गरिएको छ ।विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम

आइतबार, साउन ४ २०८२

काठमाडौँ, ४ साउन । मनसुनका बेला बाढी, पहिरो र भारी वर्षाका कारण अवरुद्ध हुने विद्युत् तथा सञ्चार सेवाको समस्या शीघ्र समाधान गर्न मनसुन प्रतिकार्य कमाण्ड पोस्टले नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गरेको छ।कमाण्ड पोष्टको आज सिंहदरबारमा सम्पन्न तेस्रो बैठकले मनसुन अवधिभर देशका

आइतबार, साउन ४ २०८२

झापा, ४ साउन । खुला सीमाका कारण लागुऔषधको कारोबार तीव्र गतिमा बढ्दै गएको झापामा प्रहरीले त्यसविरुद्ध कडा अभियान चलाएको छ। चालु आर्थिक वर्ष २०८१।८२ मा मात्रै झापाबाट ५५९ जनालाई लागुऔषध सम्बन्धी अभियोगमा पक्राउ गरिएको छ भने ३४६ मुद्दा दर्ता गरिएका छन् ।जिल्ला प्रहरी कार्यालयका सूचना

आइतबार, साउन ४ २०८२

काठमाडौँ, ४ साउन नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता भएको छ।पूर्वराष्ट्रपति भण्डारीले हालै पार्टीको सक्रिय राजनीतिमा सहभागी हुने घोषणा गरेपछि एमाले भित्र यसबारे चासो र बहस सुरु भएको

आइतबार, साउन ४ २०८२

काठमाडौँ, ४ साउन पछिल्लो १२ घण्टामा देशभर विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी वर्षा कास्की जिल्लाको लुम्लेमा मापन गरिएको छ, जहाँ एक सय ५१ मिलीमिटर पानी परेको छ ।त्यस्तै, पूर्वी नेपालका अन्य

आइतबार, साउन ४ २०८२

पर्वत, ४ साउन । पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा पहिरोले घर पुरिँदा एक वृद्ध दम्पती बेपत्ता भएका छन् । आज विहान गएको पहिरोले एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती विश्वकर्मा बेपत्ता भएकी छिन ।सोही घरमा बस्दै आएकी

आइतबार, साउन ४ २०८२

काठमाडौँ, ४ साउन । हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव देखिएको छ। मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा केही उत्तरतिर सरेको हुँदा आज कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान गरिएको छ।जल तथा मौसम विज्ञान

शनिबार, साउन ३ २०८२

त्रिशूली, नुवाकोट, ३ साउन । विदुर नगरपालिकाले वातावरणमैत्री यात्रा, शारीरिक स्वास्थ्य अभिवृद्धि, धार्मिक सांस्कृतिक सम्पदाको संरक्षण तथा परोपकारी उद्देश्यलाई जोड दिंदै कोरा साइकलिङ च्यालेञ्ज सफलतापूर्वक सम्पन्न गरेको छ। आज सम्पन्न भएको यस विशेष साइकल यात्रामा १५० भन्दा बढी साइकल यात्रीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।नगरपालिकाको

शनिबार, साउन ३ २०८२

बेलबारी मोरङ, ३ साउन । मोरङ जिल्लामा जङ्गली हात्तीको आक्रमणका घटनामा वृद्धि भएको छ । पछिल्लो एक वर्षमा हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । भर्खरै बेलबारी नगरपालिका८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको ज्यान गएको छ । उहाँ खेतमा

शनिबार, साउन ३ २०८२

राजविराज सप्तरी, ३ साउन । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका – ४ टेङ्गरीमा आज बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।स्थानीय वैद्यनाथ यादवकी ७० वर्षीया श्रीमती उर्मीलादेवी यादवको खेतमा सिँचाइका लागि प्रयोग गरिएको मोटरको तारमा करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब

शनिबार, साउन ३ २०८२

मुस्ताङ, ३ साउन । उपल्लो मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट पीडित पशुपालक किसानलाई राहत वितरण गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, इलाका संरक्षण कार्यालय लोमान्थाङले क्षतिपूर्तिको रुपमा राहत उपलब्ध गराएको हो ।एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार आर्थिक

शनिबार, साउन ३ २०८२

तनहुँ, ३ साउन — तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाले हल गोरु पालनमा सक्रिय २७५ किसानलाई प्रोत्साहनस्वरूप अनुदान रकम वितरण गरेको छ। गोरु पाल्ने परम्परा हराउँदै गएकाले उक्त परम्परालाई जगेर्ना गर्न गाउँपालिकाले प्रत्येक हल गोरुका लागि रू। ४,००० को दरले अनुदान उपलब्ध गराएको हो।पशु सेवा उपशाखाका पशु

शनिबार, साउन ३ २०८२

काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले हालैको न्यूनतम पारिश्रमिक निर्धारण सम्बन्धी भ्रमपूर्ण सूचना र प्रक्रियाको विरोध गर्दै सम्पूर्ण श्रमिकहरूलाई सजग रहन आग्रह गरेको छ। महासंघले श्रमिकहरूको जीवनयापन सुनिश्चित हुने पारिश्रमिक निर्धारण हुनुपर्नेमा जोड दिँदै हाल तय गरिएको न्यूनतम पारिश्रमिक श्रमिकको हितमा नभएको स्पष्ट पारेको

शुक्रबार, साउन २ २०८२

काठमाडौं । (२०२६ ग्रीष्मकालीन टिम–वेयर मिट) — विश्वप्रसिद्ध स्पोर्ट्सवियर ब्रान्ड केल्मीले आफ्नो मुख्यालयमा आयोजना गरेको विशेष कार्यक्रममा केल्मी नेपाललाई “इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड” २०२६ द्वारा सम्मानित गरेको छ। केल्मीका निर्देशक प्रदीप न्यौपाने र प्रवन्ध निर्देशक उत्तम न्यौपानेले उक्त पुरस्कार ग्रहण गरेका छन् ।यो पुरस्कार विशेष

शुक्रबार, साउन २ २०८२

काठमाडौँ, २ साउन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले वर्षाको सम्भावना बढेको हो ।महाशाखाका अनुसार आज दिउँसो कोशी,

बिहीबार , साउन १ २०८२

काठमाडौं – नेपालमा मजदुरहरूको न्यूनतम मासिक तलब १९,५५० रुपैयाँ निर्धारण गरिएपछि अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुफले गम्भीर आपत्ति जनाएको छ। महासंघका अध्यक्ष जगत सिंखडा ले यस निर्णयको घोर भर्त्सना गर्दै तत्काल न्यूनतम तलब ३०,४४३ रुपैयाँ निर्धारण गर्न माग गरेका छन । यदि यो माग

बिहीबार , साउन १ २०८२

काठमाडौँ, १ साउन । नेपाल सरकारले श्रमिकको न्यूनतम मासिक पारिश्रमिक रु १९,५५० निर्धारण गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज भएको त्रिपक्षीय बैठकमा सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच यस विषयमा सहमति भएको हो। यो निर्णय आजैदेखि लागू हुनेछ।बढेको पारिश्रमिकको विवरणनयाँ सहमति अनुसार मासिक

बिहीबार , साउन १ २०८२

काठमाडौँ । गत वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा देशभर २ हजार ६५ वटा विपद्जन्य घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्षको तीन महिनामा यी घटनाहरूमा परेर ९३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन्।प्राधिकरणका प्रवक्ता एवं

बिहीबार , साउन १ २०८२

बागलुङ १ साउन । यहाँका छन्त्याल तथा मगर समुदायले हरेक वर्ष साउने सङ्क्रान्ति भव्य रूपमा मनाउने गर्छन् । इष्टमित्र र चेलीबेटी जम्मा भएर दुःख सुख साट्ने पर्वका रूपमा साउने सङ्क्रान्तिलाई लिने गरिन्छ । तर पछिल्लो समय बिस्तारै लुतो फाल्ने संस्कृति हराउँदै गएको छ ।आधुनिक प्रविधिको

बिहीबार , साउन १ २०८२

सर्लाही, १ साउन । लालबन्दी नगरपालिका १ मा करेन्ट लागेर एक जनाको ब्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार रौतहटबाट न्यु माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएको ना ६ ख ७५५० नम्बरको

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij