मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
समाचार
शनिबार, साउन १० २०८२

भद्रपुर झापा १०, साउन  झापाको दमक – ४ चियाबगानस्थित आज बिहान सवारी दुर्घटनामा परी साइकलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी

शनिबार, साउन १० २०८२

दोधारा चाँदनी कञ्चनपुर, १० साउन दुग्ध विकास संस्थान डिडिसीले मङ्सिर महिनादेखि किसानहरूसँग सङ्कलन गरेको दूधको रकम अहिलेसम्म भुक्तानी गर्न नसक्दा कञ्चनपुरका दूध उत्पादक किसानहरू आर्थिक मर्कामा परेका छन् ।कञ्चनपुरका सातवटा सहकारी र ३४ वटा कृषि फार्मको झण्डै ६ करोड रुपैयाँ डिडिसीले तिर्न बाँकी रहेको

शुक्रबार, साउन ९ २०८२

सिरहा, ९ साउन – सिरहाको गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार साँझ घरायसी विवादका क्रममा भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु भएको छ ।२५ वर्षीय श्याम सदाले झगडा छुट्याउन आएका आफ्ना ३५ वर्षीय दाइ मोतीराम सदामाथि खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका थिए । छातीमा गहिरो चोट

शुक्रबार, साउन ९ २०८२

काठमाडौँ, ९ साउन भारतमा आकर्षक तलबको प्रलोभन देखाएर मानव बेचबिखनमा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँले सिन्धुलीका २४ वर्षीय राजकुमार अच्छामी र सिन्धुपाल्चोकका ४५ वर्षीय रेशमबहादुर खत्रीलाई पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक रुगमबहादुर

शुक्रबार, साउन ९ २०८२

महोत्तरी, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज तराईमधेसको सुक्खाग्रस्त क्षेत्रको अवलोकन गरेका छन । मनसुनमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भई किसानमाझ देखिएको समस्या र त्यसको समाधानका लागि सरकारको गम्भीरता दर्शाउन प्रधानमन्त्री ओलीले स्थलगत निरीक्षणमा गएका छन ।यही साउन ७ गते बसेको

शुक्रबार, साउन ९ २०८२

चितवन, ९ साउनः चितवनको रत्ननगर नगरपालिका ३ शान्ति चोकमा बोलेरो गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ ।मृत्यु हुनेमा कालिका नगरपालिका२ निवासी ३५ वर्षीय मुकुन्द कँडेल रहेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति १२ः३० बजे खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको प्रदेश २०२००१ च०५१०

बिहीबार , साउन ८ २०८२

काठमाडौं, ८ साउन । काठमाडौंमा अवस्थित पिक्टेट वर्ल्ड इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.ले नेपालका २५ वटा विभिन्न निजी योजनाहरूमा लगानी भित्र्याउन भारतको नयाँ दिल्लीस्थित प्रतिष्ठित लगानी कम्पनी स्कर्पियन क्यापिटलसँग सहकार्यको थालनी गरेको छ। यस ऐतिहासिक सहकार्यको औपचारिक घोषणा र विस्तृत जानकारी गराउन शुक्रबार एक विशेष पत्रकार सम्मेलन

बिहीबार , साउन ८ २०८२

काठमाडौँ, ८ साउन – प्रतिनिधिसभाको आजको बैठकले ‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले प्रस्ताव प्रस्तुत गरेका थिए ।विधेयकसम्बन्धी सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री

बिहीबार , साउन ८ २०८२

तानसेन पाल्पा, ८ साउन । पाल्पा जिल्लाबाट गएको एक आर्थिक वर्षमा १७ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष २०८१।८२ मा उक्त संख्यामा गैरआवासीय नेपाली नागरिकता जारी गरिएको हो ।प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले ‘नेपाल नागरिकता तेस्रो

बिहीबार , साउन ८ २०८२

भरतपुर, ८ साउनः चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट गएको आर्थिक वर्ष २०८१।८२ मा ११ जनाले ज्यान गुमाएका छन् । हात्ती, गैँडा, बाघ जस्ता वन्यजन्तुको आक्रमणले मानव जीवनसँगै सम्पत्ति र पशुधनमा समेत ठूलो क्षति पुर्याएको छ ।निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार सो

बिहीबार , साउन ८ २०८२

काठमाडौँ, ८ साउनः देशभर मनसुनी वायुले कमजोर प्रभाव देखाइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतिर अवस्थित रहेकाले सामान्य वर्षा मात्र हुने संकेत देखिएको हो ।महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली

बिहीबार , साउन ८ २०८२

काठमाडौँ, ८ साउनः प्रतिनिधिसभाको आजको बैठक अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकको कार्यसूचीमा दुई महत्वपूर्ण विधेयक प्रस्तुत हुने छन् ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने

बुधबार, साउन ७ २०८२

काठमाडौँ, ७ साउन नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आर्थिक वर्ष २०८२।८३ का लागि कुल रु ३१ अर्ब ४० करोड ४७ लाखको बजेट सार्वजनिक गरेको छ। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलन मार्फत क्यानले चालु वर्षका योजना तथा प्राथमिकता बारे जानकारी दिएको हो ।गत वर्षको तुलनामा

बुधबार, साउन ७ २०८२

काठमाडौँ, ७ साउनः मधेस प्रदेशका सबै आठ जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ। गृहमन्त्री रमेश लेखकको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।अनावृष्टिका कारण जमिनमा पानीको पुनर्भरण हुन नसक्नु, चुरे क्षेत्रको दोहनले भूमिगत पानीका स्रोत सुक्नु, खानेपानीको तीव्र

बुधबार, साउन ७ २०८२

धरान सुनसरी, ७ साउनः सुनसरीको देवानगञ्ज गाउँपालिका – २ मा आज बिहान घरायसी विवादका क्रममा छोराको छुरा प्रहारबाट बुबाको ज्यान गएको छ ।६० वर्षीय सचिव अंसारीलाई उनका आफ्नै छोरा मोहम्मद रियाज अंसारीले जग्गा सम्बन्धी विवादका क्रममा छाती र ढाडमा छुरा प्रहार गरेका थिए । गम्भीर

बुधबार, साउन ७ २०८२

काठमाडौँ, ७ साउनः निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले देशभरका प्रमुख चार राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । देशका विभिन्न भेगमा सडक अवरुद्ध हुँदा यातायात आवागमन ठप्प भएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी करिडोर, पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकास्थित

बुधबार, साउन ७ २०८२

चौतारा सिन्धुपाल्चोक,७ साउनः अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका – २ कोदारीस्थित इकु पहिरो क्षेत्रबाट खसेको ठूलो पहिरोले तातोपानी नाका पूर्णरूपमा अवरुद्ध बनेको छ । अरनिको राजमार्ग अन्तर्गत पर्ने उक्त सडक खण्ड अवरुद्ध हुँदा नेपाल–चीन जोड्ने प्रमुख नाका तातोपानीमार्ग भएर हुने सवारी सञ्चालन तथा आवतजावत ठप्प

बुधबार, साउन ७ २०८२

ताप्लेजुङ, ७ साउनः फक्ताङलुङ गाउँपालिका ५ र ६ जोड्ने तमोर नदीको बेलिब्रिज बाढीले बगाएको छ । अविरल वर्षासँगै हेल्लोक र सिम्बुवा खोलामा आएको बाढीले पुल बगाएको स्थानीयवासी तेन्जिङ वालुङले जानकारी दिए ।चार वर्षअघि रेमिट हाइड्रोपावर कम्पनीले निर्माण गरेको उक्त बेलिब्रिज बगेसँगै त्यस क्षेत्रको सडक

बुधबार, साउन ७ २०८२

नवलपरासी, ७ साउनः बर्दघाट सुस्ता पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१।८२ मा रु १६ करोड ६६ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायका अनुसार चालु आवका लागि रु १५ करोड ४६ लाख ९१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएकोमा

बुधबार, साउन ७ २०८२

काठमाडौँ, ७ साउनः नेपालचीन सिमानाको ल्हेन्दे खोलामा असार २४ गते आएको बाढीपछि चीनमा फसेका नेपाली नागरिकलाई आज स्वदेश फर्काइने भएको छ । मितेरी पुल बगाएपछि स्वदेश फर्कन नसकेका ती नेपालीलाई सिन्धुपाल्चोक स्थित तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो ।उनीहरूलाई फर्काउनका लागि रसुवाका प्रतिनिधिसभा सदस्य

बुधबार, साउन ७ २०८२

काठमाडौँ, ७ साउन हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले देशभर आंशिकदेखि साधारणतया बदली हुने मौसमको पूर्वानुमान गरिएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी

मंगलबार, साउन ६ २०८२

काठमाडौँ, ६ साउनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकम सहित पक्राउ गरेको छ ।स्थानीय चुरे गाउँपालिका ६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिर्मका र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा

मंगलबार, साउन ६ २०८२

काठमाडौँ, ६ साउनः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट दुई किलो सुन र रु २४ लाख नगदसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका

मंगलबार, साउन ६ २०८२

काठमाडौँ, ६ साउन सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१ र ८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको रकमको ब्याज वितरण गरेको छ। कोषले कुल २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार ८२८ रुपैयाँ ब्याज

मंगलबार, साउन ६ २०८२

काठमाडौँ, ६ साउन — संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ः१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाइएको छ। बैठकमा दुई महत्वपूर्ण विधेयकमाथि दफावार छलफलका लागि प्रस्ताव पेस हुने सम्भावित कार्यसूची तय भएको छ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधि सभाबाट

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij